३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक महतोविरुद्ध मुद्दा

Ad
  • Kalopati

कास्की । गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद्‌ व्‍यवस्थापन बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको हो । महतोले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदा लिदै अख्तियारको टोली लाई पक्राउ गरेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: