राष्ट्रिय भूमि आयोगका पदाधिकारी उपाध्यक्ष र जिल्ला अध्यक्षलाई आयोगको स्पष्टीकरण

Ad
  • Kalopati

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका दुई पदाधिकारी उपाध्यक्ष र जिल्ला अध्यक्षसंग स्पष्टीकरण मागेको छ । भूमि आयोगका उपाध्यक्ष नरेश खड्का र भूमि आयोगका चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिनालाई स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी कार्य गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको हो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: