भासियो हनुमन्ते खोलाको पक्की पुल, ठेकेदारको लापरबाही र ढिलासुस्तीले स्थानीय मार्कामा

Ad
  • Kalopati

भक्तपुर । मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलाको भासिएको छ । केहीदिनदेखिको वर्षासँगै आएको बाढीले उक्त पुल भासिएको हो । निर्माणाधीन पक्की पुलको मध्यभागमा लच्किएको छ । ठेकेदारको लापरबाही र ढिलासुस्तीले पुलमा जहिल्यै समस्या आउने गरेको स्थानीयवासीहरु बताउँछन् ।

उक्त क्षेत्रमा वर्षा र प्रि–मनसुनका बेला बाढीले स्थानीयलाई मार्का पार्ने गरेको छ । यो पुललाई गत वर्षको बाढीले क्षति पुर्‍याएको उनिहरु बताएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: