प्यूठानमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालकको मृत्यु

Ad
  • Kalopati

प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ । झिमरुक नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीय रन्जीत थापाको बुधबार दिउँसो मृत्यु भएको हो ।

मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक डीएसपी सत्यनारायण थापाले जानकारी दिए । उनका अनुसार पोष्टमार्टमका लागि प्यूठान जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: