जुम्लाको नरकोट केन्द्रविन्दू भएर गयो ४.१ रेक्टर स्केलको भूकम्प

Ad
  • Kalopati

जुम्ला । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९।५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: