नेविसंघले बनायो ७५३ सदस्यीय प्रचार प्रसार समिति, उम्मेदवारलाई प्रभावकारी र परिणाममुखी बनाउन सहयोग

Ad
  • Kalopati

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी नेविसंघले ७५३ सदस्यीय केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ । स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको हो । ७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको देखिन्छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार नेविसंघको प्रचार प्रसार समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने छन्

Ad

RELATED POSTS

YOUR FEEDBACK: