सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९९ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर ९८ हजार २ सयमा मा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर रहेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: