आइबार घट्यो सुनको भाउ, चाँदीको मुल्य कति ?

Ad
  • Kalopati

काठमाडौं । आइबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाखमा रहेको छ भने शुक्रबार यसको मुल्य १ लाख ४ सय रुपैयाँ रहेको थियो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: