पूर्वराजदुत लक्की शेर्पा गरे एमालेमा प्रवेश

Ad
  • Kalopati

ललितपुर । पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेका शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् । यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन्

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: