सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति  ? 

Ad
  • Kalopati

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख २ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख २ हजार रहेको छ भने आइतबार यसको मुल्य १ लाख १ हजार ५ सय रुपैयाँ रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: