रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा बैशाख २३ गते हुने, प्रतिवेदनमा छलफल गरिने

Ad
  • Kalopati

काठमाडौं । श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा बैशाख २३ गते हुने भएको छ । सभा सावित्री इन्टरनेशनल बिग होटलको सभाकक्ष रोडशेष, विराटनगरमा हुने भएको हो ।

वार्षिक साधारण सभा २३ गते (मगंलबार) बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने निर्णय गरेको छ । २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक समेत तोक्ने र विविध विषयमा छलफल गरी पारित गर्ने भएको छ ।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: