आइतबार स्थिर रह्यो सुनको भाउ, चाँदीको मुल्य कति ?

Ad
  • Kalopati

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख २ हजारमा कारोबार भईरहेको छापावाला सुन आज शुक्रबारको तुलनामा स्थिर रहेर १ लाख २ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ५ रहेको छ भने बुधबार यसको मुल्य १ लाख १ हजार रहेको थियो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: