शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । सुनको मूल्य बढेको छ । बिहिबार १ लाख १ एक हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख २ हजार कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ५ रहेको छ भने बुधबार यसको मुल्य १ लाख १ हजार रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: