सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी, माग्यो विभिन्न ४ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

Ad
  • Kalopati

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ४ पदका लागि कर्मचारीको माग गरेको हो ।

कनिष्ठ अधिकृतमा अनुगमन अधिकृत, क्लस्टर प्रमुख, शाखा कार्यालय प्रमुखका लागि ५ जना स्थायी, सहायक कनिष्ठ अधिकृतका लागि ९ जना स्थायी, शाखा कार्यालय प्रमुख फिल्ड सहायकका लागि ४५ स्थायी, कनिष्ठ सहायकका लागि २५ जना कर्मचारीको माग गरेको गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यत्तिले सूचना सार्वजनिक भएको १५ दिन भित्र कम्पनीको वेव साइटमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पुटर सम्बन्धी ज्ञान भएको मोटरसाईकल चालक अनुमतिपत्र प्राप्त, काठमाडौं बाहिर गई दुर्गम तथा ग्रामिण क्षेत्रमा भएका कार्यालयहरुमा रहि कार्य गर्न इच्छुक उम्मेदवारहरुलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: