शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बुधबार ९९ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रहेको छ भने मंगलबार यसको मुल्य ९८ हजार ८ सय रहेको थियो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: