बिहिबार घट्रयो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९४ हजार ४०० सय रुपियाँमा कारोबार भईरहेको छापावाला सुन आज ९०० सय रुपियाँले घटेर प्रतितोला ९३ हजार ५०० सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार रहेको छ भने हिजो यसको मुल्य ९३ हजार ९०० सय रुपियाँ थियो । यता चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: