प्रदेश १ मा गुरु बराल र गोपाल बस्नेतको मत बराबर

Ad
  • Kalopati

राष्ट्रियसभाको चुनावमा प्रदेश १ मा एमालेका गुरु बराल र गठबन्धनका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ ।

बुधबार साँझ गरिएको मतगणनामा बराल र बस्नेतको मत बराबरी भएको हो।  प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमालेबाट सोनाम ग्याल्जेन शर्मा र नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई विजयी भएका हुन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: