सोमबार स्थिर रह्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज जसको मुल्य स्थिर रहेर प्रतितोला ९३ हजार ५०० सय रुपैयाँ मै कारोबार भइरहेको छ ।

यता हिजोको तुलनामा चाँदीको मूल्यमा पनि स्थिर रहेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: