एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

Ad
  • Kalopati

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ ।

परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: