थप २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, एक जनाको मृत्यु

Ad
  • Kalopati

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १,२८६ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: