जावलाखेलमा एक पुरुष मृत फेला

Ad
  • Kalopati

काठमाडौं । ललितपुरको जावलाखेलमा एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय पुरुष आज बिहान जावलाखेलको पाटीमा मृत फेला परेका हुन् । उक्त मृतकको नाम, ठेगाना भने खुलेको छन् । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: