पोखरीमा ५४ वर्षीय यादव मृतावस्थामा फेला

Ad
  • Kalopati

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: