आईतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार ७०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ७०० सय रुपियाँले बढेर प्रतितोला ९३ हजार ४०० मा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपियाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: