काठमाडौँ । सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस९धान्य पूर्णिमा०का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ । –रासस
काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा
![](https://english.kalopati.com/wp-content/uploads/2021/11/sarbajanik-bida.jpg)