बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ३ सय रुपियाँमा मा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार मा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य मा भने २५ रुपियाँले बढेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: