राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

Ad
  • Kalopati

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो । रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: