बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: