एमाले स्थायी कमिटी गठनको तयारी

Ad
  • Kalopati

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेका छन् । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: