घनश्याम भुसालको उपाध्यक्षमा उम्मेदवारी दर्ता

Ad
  • Kalopati

नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा भुसाल परेका थिएनन्  ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: