शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति रु ?

Ad
  • Kalopati

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९१ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: