बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ३०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि  ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: