सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले आज पाँच न्यायाधीशहरुलाई भेट्ने

Ad
  • Kalopati

काठमाडौं । सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले आज दिउँसो एक बजे पाँच न्यायाधीशहरुलाई भेट्न भएका छन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका पाँच न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडाल लाई भेट्ने भएका छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: