बालिकालाई करणी गरेको आरोपमा ५० वर्षीय करन पक्राउ

Ad
  • Kalopati

 

 

कञ्चनपुर। चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय भिमदत्त नगरपालिका का करन सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबरुी छ । प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: