स्वास्थ्यमा समस्या देखिए पछि शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

Ad
  • Kalopati

काठमाडौं । स्वास्थ्यमा समस्या देखिए पछि शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना भएकी छन् ।
नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्री दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन् ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ भनेर मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले बताउए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: