कोहलपुरमा साढे ३ लाख नगदसहित ६ जना जुवाडे प्रहरिको फन्दामा

Ad
  • Kalopati

काठमाडौं । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडे प्रहरिको फन्दामा परेका छन् ।

मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: