लुम्बिनी प्रदेशमा ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

Ad
  • Kalopati

रूपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जसमा मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: