मुस्ताङबाट ल्याइयो भेडाच्याङ्ग्रा (फोटो फिचर)

Ad
  • Kalopati

नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँ लैजान मुस्ताङबाट भेडाच्याङ्ग्रा हिँडाएर म्याग्दीको बेनी ल्याइएका छन् । दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: