बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: