मंगलबार घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चादीँको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: