परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त, शपथग्रहण दिउँसो १ बजे हुने

Ad
  • Kalopati

काठमाडौं । सरकारले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको छ । उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेको पत्र प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको छ।

नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: