सर्वोच्च अदालतले वादीद्वारा मागनै नगरेको बिषयमा प्रवेस गरि पार्टी खारेज गर्यो : नेकपा (एकीकृत समाजवादी) को प्रतिवेदन (पूर्णपाठ)

Ad
  • Kalopati

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक मंगलबारबाट  शुरु भएको छ । बैठकमा  संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ।

प्रतिवेदनमा सर्वोच्च अदालतले वादीद्वारा मागनै नगरेको बिषयमा प्रवेस गरि पार्टी खारेज गरेको बताइएको छ। पार्टी खारेज गरेपनि सर्वोच्च अदालतले नयाँ नाम सहित निर्वाचन आयोगमा जानु भनेकोमा केपी ओलीले पार्टी एकताको लागि कुनै पहलनै नगरेको बताइएको छ। प्रतिवेदनमा भनिएको छ , अध्यक्ष ओलीले एकल वर्चस्व चाहेकाले पार्टी एकताको नभएको र ओलीले चाहेको भए पार्टी हुने थियो ।  प्रतिवेदनको पूर्ण पाठ हेर्न तलको लिंकमा थिच्नुहोस्।

pratiwedan

Ad

RELATED POSTS

YOUR FEEDBACK: