ओलीको रिटमा सर्वोच्चको आदेश: सक्कल फाइल झिकाउ

Ad
  • Kalopati

सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ‌ओलीले आफूले कारबाही गरेका १४ सांसद निष्कासन गर्नुपर्ने लगाएतका माग राखी दिएको रिटमाथि दुई  सक्कल फाइल मगाउने आदेश गरेको छ। रिटमा नेकपा एमाले अध्यक्ष ओलीले सभामुख अग्नी सापकोटा  र निर्वाचन आयोगलाइ बिपक्षि बनाएका थिए ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले निर्वाचन आयोगले भदौ ९ गते गरेको निर्णय र सभामुखले भदौ १३ गते गरेको निर्णयकोसक्कल फाइल झिकाउने आदेश दिएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: