हेर्नुहोस् आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर नै रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय पचाँस कायम गरेको छ ।

यता चादीँको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: