विप्लव समूहद्धारा एमसीसीको विरोधमा प्रदर्शन

Ad
  • Kalopati

काठमाडौं । काठमाडौंमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार एमसीसीविरुद्ध र्‍याली निकालेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो ।र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: