नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै

Ad
  • Kalopati

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज (आईतबार) बस्दै छ ।

मध्याह्न १२ बजे डाकिएको बैठकमा संसदमा जारी विरोध कसरी मर्यादित बनाउने भन्नै विषय छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमाले सांसदले शुक्रबार प्रतिनिधिसभा बैठकमा मर्यादा नाघेर विरोध गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: