१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट(पूर्ण पाठ सहित )

Ad
  • Kalopati

सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै छ १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ। नेकपा एमालेको अबरोधका बिच सरकारले संसदमा संशोधित बजेट लेराएको हो।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै  ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । त्यस्तै बैठकमा जेपी टुहुरेप्रतिको सोक प्रस्ताब पनि पारित भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २७ गते बस्ने  भएको छ ।

पूर्ण पाठ हेर्न तल को लिंक मा थिच्नुहोस।

प्रतिस्थापन विधेयक

Ad

RELATED POSTS

YOUR FEEDBACK: