नेप्से ४४.१८ अंकले घटेर २९३६.६१ मा

Ad
  • Kalopati

साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६१ मा झरेको छ। मंगलबार धेरै गुमाउनेमा आर एम डि सि लघुवित्त रह्यो भने सानिमा लाइफ एन्स्योरेन्सले धेरै कमाएको छ। आजको कारोबार मा होटेलहरुले धेरै गुमाएका छन्।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: