एमाले अध्यक्ष ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन आदेश

Ad
  • Kalopati

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दायर गरेको रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुबै पक्ष र बिपक्षलाई छलफलमा बोलाएको छ । मंगलबार बसेको  इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको बुझिएको छ।

निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध भदौ १७ मा रिट निवेदन दर्ता गरेका थिए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: