शुक्रबार सुनको मुल्य बढ्यो , हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: