बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कतिमा ?

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: